भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी एजेन्सी। जर्मन कार निर्माता कम्पनी भक्सवागनका ३० लाख प्रयोगकर्ताको डाटा चोरी भएको छ। अमेरिकी समाचार संस्था सीएनएनका अनुसार लक्जरी कारका प्रयोगकर्ताको तथ्यांक चोरी भएको हो। भक्सवागनसहित अडी कारका प्रयोगकर्ताको पनि डाटा चोरी भएको बताइएको छ। डाटामा इमेल, फोन नम्बर, मेलिङ एड्रेस र सवारी पहिचान नम्बर छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्