भारतको विदेशी मुद्रा सञ्चिती ६०० अर्ब डलर काठमाडौं। भारतको विदेशी मुद्रा सञ्चिती पहिलोपटक ६०० अर्ब डलरभन्दा माथि पुगेको छ। कोरोना महामारीको दोस्रो लहरसँग जुधिरहेको भारतमा अहिलेसम्म अमेरिकी डलरको भण्डारण यति धेरै थिएन्। एक हस्तामै ६८ अर्ब डलरले भण्डारण बढ्दै ११ जुनसम्म भण्डारण ६०० अर्ब डलरभन्दा माथि पुगेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्