१० महिनामा २२ अर्बको चामल भित्रियो काठमाडौं। नेपालले चालू आर्थिक वर्षको १० महिनाको अवधिमा २१ अर्ब ९४ करोड रुपैयाँ बराबरको चामल आयात गरेको छ। कृषि प्रधान देश भनिएपनि नेपाल चामलमा विदेशी मुलुककै भरमा देखिएको छ। यस्तै यस अवधिमा नेपालले विदेशबाट १६ अर्ब ३७ करोड रुपैयाँ बराबरको धान समेत आयत गरेको छ। नेपालले धान र चामल मुख्यगरी भारतबाट आयात गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्