सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो १२ प्रतिशत लाभांस काठमाडौं। सिद्र्धाथ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस पारित गरेको छ। आज बसेको कम्पनीको १९औं वार्षिक साधारणसभाले १२ प्रतिशत बोनस सेयर र ३.७८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्