एचआईडीसीएलको मूल्य समायोजन काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर मूल्य समायोजन गरेको छ। शतप्रतिशत हकप्रद दिने घोषणा गरेको कम्पनीको बुक क्लोज बिहीबार थियो। बुकक्लोजगको लगत्तै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजना गरेर ३४३ रुपैयाँ कायम गरेको छ। बिहीबार कम्पनीको सेयर ५८६ रुपैयाँमा कारोबार भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्