भारतले खोल्यो कोइलाको निकासी एजेन्सी। भारतले कोइलाको निकासी फुकुवा गरेको छ। बुधबारदेखि लागू हुने गरी भारतले निकासी फुकुवा गरेको हो। यसबाट नेपाललाई तेस्रो मुलुकबाट कोइला आयात गर्नुपर्ने बाध्यता हटेको छ। यसअघि भारतले कोइला निर्यात नगर्दा नेपालले अफ्रिका र अष्ट्रेलियाबाट आयात गर्दै आएको थियो। थोरै परिमाणको कोइला टाढाबाट ल्याउँदा त्यसको लागत बढ्न जान्थ्यो। अब भने नेपालका सिमेन्ट उद्योगीले भारतबाटै कोइला आयात गर्न सक्छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्