सीईडीबी हाइड्रोको सेयर तीन वर्ष बेच्न नमिल्ने काठमाडौं। सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक र कर्मचारीको सेयर तीन वर्षसम्म बेच्न नमिल्ने भएको छ। वैशाख ३१ गते बाँडफाँड भएको कम्पनीको सेयरमा लकिङ पिरियड लागू भएको हो। अब कम्पनीको संस्थापक र कर्मचारीसँग भएको सेयर २०८१ सालको वैशाख ३० गतेपछि मात्र बेच्न मिल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्