अनलाईनमार्फत सेयर कारोबार–दृष्टिविहीन मैत्री छ? काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुरु गरेको अनलाईनमार्फत सेयर कारोबार गर्ने प्रविधि(टीएमएस) दृष्टिविहीनमैत्री भएको बताइएको छ। देख्न नसक्ने व्यक्तिहरुलाई सहज बनाउन टीएमएसमा बोल्ने सफ्टवेर राखिएको र त्यही आधारमा दुष्टिविहीनले पनि अनलाईनमार्फत सेयर किनबेच गर्न सक्ने बताइएको छ। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको कार्यक्रममा बोल्दै दृष्टिविहीन लगानीकर्ता कृष्ण आचार्यले यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्