यस्तो छ आज डलरको मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.१९ र खरिद मूल्य ११६.५९ रुपैयाँ तोकेको छ। यस्तै एक युरोको बिक्री मूल्य १४२.५७ र खरिद मूल्य १४१.८४ रुपैयाँ र पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६५.२१ र खरिद मूल्य १६४.३७ रुपैयाँ तोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्