वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहायताको हिस्सा ९६.५ प्रतिशत काठमाडौं।सरकारले चाुल आर्थिक वर्षको चैत महिनासम्मको अवधिमा प्राप्त गरेको कुल वैदेशिक सहायता प्रतिबद्धतामा बहुपक्षीय सहायताको हिस्सा निकै ठूलो रहेको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १ खर्ब ९९ अर्ब ९१ करोड रुपैयाँको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त गरेको छ। प्राप्त प्रतिबद्धतामा दिपक्षीय सहायताको हिस्सा ३.५ प्रतिशत र बहुपक्षिय सहायताको हिस्सा ९६.५ प्रतिशत रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्