लगातार दोस्रो दिन घट्यो नेप्से काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज लगातार दोस्रो दिन घटेको छ। हिजो १३ अंकले घटेको नेप्से आज एक अंकले घटेको हो। यसक्रममा आज १६ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजार कारोबार सुरु भएदेखि नै घट्न थालेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्