यी हुन् नेपालको सबैभन्द बढी व्यापार नाफा भएका पाँच देश काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा भएका पाँच देशमा लेबनान, डेनमार्क, बेलायत, सुडान र अंगोला रहेका छन्। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को साउन देखि वैशाखसम्म लेबनानसँग १८ करोड ८ लाख, डेनमार्कसँग १७ करोड ५८ लाख, बेलायतसँग १६ करोड १४ लाख, सुडानसँग ७ करोड ३७ लाख र अंगोलासँग ४ करोड ४२ लाख रुपैयाँ व्यापार नाफा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्