प्रतितोला ३०० ले घट्यो सुनको मूल्य काठमाडौं। सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ छ। यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्