कति छ आज डलरको मूल्य? काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.०७ रुपैयाँ र खरिद मूल्य ११६.४७ रुपैयाँ तोकेको छ। यस्तै आज युरोको बिक्री मूल्य १४२.६९ र खरिद मूल्य १४१.१४ तथा पाउण्डको बिक्री मूल्य १६५.९९ र खरिद मूल्य १६५.१४ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्