नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनानसँग काठमाडौं। नेपालको सबैभन्दा बढी व्यापार नाफा लेबनानसँग रहेको छ। चालु आर्थिक वर्षको पहिलो दश महिनामा लेबनानसँग नेपालको व्यापार नाफा १८ करोड ८ लाख ८८ हजार रुपैयाँ रहेको छ। नेपालले १४६ देशसँग व्यापार गर्दै आएको छ, जसमध्ये २७ देशसँग मात्र व्यापार नाफा रहेको छ। पछिल्लो १० महिनामा नेपालले लेबनानमा १९ करोड ७ लाख ४९ हजार रुपैयाँको निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्