आठ कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढ्यो काठमाडौं। आज शेयर बजार घटेपनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतले घटेको छ। बजार १३ अंकले घट्दा ती कम्पनीको शेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको हो। नेपाल इन्स्यारेन्स, युनाइटेड मोदी हाइड्रो, रिद्धि हाइड्रोपावर डेभलपमेन्ट, अरुण भ्याली हाइड्रो, सीईडिबी हाइड्रो, बरुण हाइड्रो, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्सको शेयर मूल्य ९ उच्च अंकले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्