१५ मन्त्रालयसहित १८ सरकारी निकायमा दाताका १२१ परियोजना सञ्चालन काठमाडौं। दातृ राष्ट्र तथा निकायले आउँदो आर्थिक वर्ष २०७८÷७९ मा नेपालका १५ मन्त्रालयसहित १८ वटा सरकारी निकायमा १२१ वटा परियोजना सञ्चालन गर्ने भएका छन्। अर्थ मन्त्रालयका अनुसार ती परियोजनामा दातृ राष्ट्र तथा निकायले १७ अर्ब ९० करोड ७२ लाख १३ हजार रुपैयाँ खर्च गर्दैछन्। यो रकम उनीहरुले नेपाल सरकारको बजेटभन्दा बाहिर रहेर गर्न लागेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्