विश्वको आर्थिक वृद्धि ५‍‍‍.६ प्रतिशत एजेन्सी। विश्व बैंकले २०२१ को विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो। यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हो। तर, आर्थिक वृद्धि सबै मुलुकमा समान किसिमको नहुने बैंकको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्