लुम्बिनी प्रदेश सरकारको कृषि नीति : ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’ बुटवल। लुम्बिनी प्रदेश सरकारले ‘एक जिल्ला एक निर्यात हुने बाली पहिचान’ गरी निर्यात प्रवर्द्धधन कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेशमा आयातदर घटाउन यो कार्यक्रम सञ्चालन गरिने भएको हो। त्यस्तै हरेक स्थानीय तहमा बालीको बिउ प्रवर्द्ध्धन गरिने भएको छ। अर्गानिक जिल्ला घोषणा भएको रुकुमपूर्वमा कृषि उत्पादनलाई बृद्धि गर्न आवश्यक पूर्वधार निर्माण गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्