लुम्बिनी प्रदेश सरकारले आगामी बर्ष १०१ वटा सडक र पुलको निर्माण सम्पन्न गर्ने बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा १०१ वटा सडक र पुलको निर्माण कार्य सम्पन्न गर्ने भएको छ। आगामी आर्थिक बर्ष २०७८/०७९ नीति तथा कार्यक्रम उल्लेख भएअनुसार नेपाल सरकारको अनुदानमा ३५ सडकपुल र प्रदेश सरकारको अनुदानमा ११९ वटा सडकपुल निर्माणाधिन रहेका छन्। आगमी बर्ष ५४ वटा सडकको निर्माण थालनी गर्ने र केही प्राथमिकतामा रहेका सडकको थप अध्ययन गर्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्