कति छ रासायनिक मलको मौज्दात? काठमाडौं। नेपालमा रासायनिक मलको बिक्री वितरण गर्ने जिम्मेवारी कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले पाएका छन्। हरेक वर्ष यिनै दुई कम्पनीले रासायनिक मलको व्यवस्थापन तथा बिक्री गर्दै आएका छन्। यो वर्ष नेपालमा दुई कम्पनीमा गरेर ३५ हजार मेट्रिक टन यूरिया, ७३० मेट्रिक टन डीएपी, ८ हजार मेट्रिक टन पोटास र ४४४ मेट्रिक टन चुन रासायनिक मल मौज्दात रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्