प्रशस्त मात्रामा मल छ, अभाव छैन : कृषि मन्त्रालय काठमाडौं। कृषि मन्त्रालयले यो वर्ष मलको अभाव नहुने बताएको छ। रोपाईंको समय नजिकिँदै गर्दा मलको अभाव नहुने कृषि मन्त्रालयले जनाएको हो। नेपालमा रासायनिक मलको बिक्री तथा व्यवस्थापन गर्ने कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङसँग प्रशस्त मौज्दात रहेको मन्त्रालयको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्