सल्यान अस्पताललाई डेढ करोड काठमाडौं। कोभिड–१९ विरुद्ध लड्न आवश्यक पर्ने अक्सिजनको प्लान्ट स्थापना गर्न सरकारले सल्यान अस्पताललाई १ करोड ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। उपप्रधानमन्त्रीको पदभार ग्रहण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अस्पताललाई रकम छुट्टयाएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्