कति छ आज डलरको मूल्य? काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११६.९६ रुपैयाँ तोकेको छ। यस्तै आज खरिद मूल्य ११६.३६ रुपैयाँ कायम भएको छ। आज युरोको बिक्री मूल्य १४२.७४ र खरिद मूल्य १४२.०१ तथा पाउण्डको बिक्री मूल्य ११६.०३ र बिक्री मूल्य १६५.१८ रुपैयाँ कायम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्