रिलायन्समा कोरोनाबाट मृत्यु हुने कर्मचारीलाई पाँच वर्षसम्म तलब एजेन्सी। भारतको रिलायन्स ग्रुपले कोरोनाबाट मृत्यु हुने आफ्ना कर्मचारीलाई पाँच वर्षसम्म तलब दिने भएको छ। कोभिड-१९ बाट मृत्यु हुने कर्मचारीको परिवारलाई राहतस्वरूप कम्पनीले यस्तो निर्णय गरेको रिलायन्सले जनाएको छ। पाँच वर्षसम्म दिइने तलब पछिल्लो तलब जति हुने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्