उद्योगमा लगानीको प्रतिबद्धता घट्दै काठमाडौं। पछिल्ला चार आर्थिक वर्षमा नेपालका उद्योगमा हुने लगानी प्रतिबद्धता क्रमशः घट्दै गएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कूल १ खर्ब १८ अर्ब प्रतिबद्धता प्राप्त भएको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ खर्ब ५३ अर्ब रूपैयाँको २०७४/७५ मा ३ खर्ब ५१ अर्ब रूपैयाँ र २०७५/७६ मा २ खर्ब ८३ अर्ब रूपैयाँ लगानी प्रतिबद्धता भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्