दश महिनामा अर्जेन्टिनाबाट करिब ३० अर्बको कच्चा तेल नेपाल भित्रियो काठमाडौं। चालु आर्थिक वर्षको पहिलो १० महिनामा अर्जेन्टिनाबाट २९ अर्ब ८४ करोड ५१ लाख ८ हजार रूपैयाँको कच्चा तेल नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार २०७७ साउन देखि २०७८ वैशाखसम्म अर्जेन्टिनाबाट २९ अर्ब ७३ करोड १८ लाख ६७ हजार रूपैयाँको कच्चा सोयाविन तेल र ११ करोड ३२ लाख ४१ हजार रूपैयाँको कच्चा सन्फ्लावर तेल नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्