भौतिक पूर्वाधार मन्त्रालयले बजेट कार्यान्वयन गर्न बनायो कार्ययोजना काठमाडौं। एक खर्ब ६३ अर्ब रुपैयाँ बजेट पाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट कार्यान्वयको कार्ययोजना बनाएको छ। मन्त्री बसन्तकुमार नेम्वाङले पत्रकार सम्मेलन गर्दै आगामी वर्षको बजेट सदुपयोग गर्न कार्ययोजना बनिसकेको बताए। कार्ययोजना बिना काम गर्दा बजेट फ्रिज हुने अवस्था आएपछि कार्ययोजना बनाएको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्