बजेट राम्रो भएर मात्रै हुँदैन, कार्यान्वयन गर्न सक्नुपर्छ : मन्त्री नेम्वाङ काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बजेटमा कार्यक्रमहरू राम्रा भएर मात्र नहुने बताएका छन्। उनले बजेट धेरै र राम्रा कार्यक्रम भएर मात्रै नहुने विगतको अनुभवले देखाएको बताए। “बजेट कार्यान्वयन गर्न सक्ने निकाय नभएसम्म धेरै बजेटले काम गर्दैन,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्