२८ अर्बले बढ्यो भौतिक पूर्वाधार मन्त्रालयको बजेट काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट २८ अर्ब बढेको छ। अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयको बजेट आगामी वर्षलाई १ खर्ब ६३ अर्ब रूपैयाँ तोकेको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयले १ खर्ब ३४ अर्ब रूपैयाँ बजेट पाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्