अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्