नेपाल आइपुग्यो ८ लाख डोज चिनियाँ भ्याक्सिन काठमाडौं। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज भेरोसेल भ्याक्सिन नेपाल आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडी विमानले आज चीनबाट ८ लाख डोज भ्याक्सिन र सिरिन्ज लिएर काठमाडौं आइपुगेको हो। विमानस्थलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा सो विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्