बजेटमाथि निजी क्षेत्रको प्रतिक्रिया– स्वागतयोग्य छ काठमाडौं। नेपालका निजी क्षेत्रले बजेट स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्। निजी क्षेत्रका छाता संगठनहरुले विज्ञप्ति निकाल्दै बजेट स्वागतयोग्य रहेको बताएका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल चेम्बर अफ कमर्श,नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघले बजेटको स्वागत गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्