विद्युतीय सामाग्रीको मूल्य घट्दै काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९को बजेटबाट सरकारले विद्युतीय सामाग्रीमा लाग्दै आएको अन्तःशूल्क हटाएको छ। जसकारण विदेशबाट आयात हुने विद्युतीय सामाग्रीको बजार मूल्य घट्ने भएको छ। बजेटले इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकरलगायत विद्युतीय सामाग्री आयातमा लाग्दै आएको अन्तःशूल्क हटाएको छ। यसैगरी विद्यु्तीय सवारीमा लाग्दै आएको अन्तःशूल्कसमेत हटाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्