पाँच वर्षमा पनि सकिएन सोलु करिडोरको काम, छैटौं पटक म्याद थपिँदै सोलुखुम्बु। निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौंपटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ।सन् २०१६ सेप्टेम्बर २५ मा सुरु गरेको आयोजनाले पुनः छैटौंपटक म्याद थपका लागि फाइल अघि बढाएको हो। सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौंपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्