अर्थ मन्त्रालयले सुरु गर्‍यो बजेट कार्यान्वयनको गृहकार्य काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरेको छ। मन्त्रालयले बजेटमा उल्लेखित योजना र कार्यक्रम समयमै सुरु गरेर परिणाम ल्याउन गृहकार्य सुरु गरेको हो। सोमबार आयोजित कार्यक्रममा मन्त्री विष्णु पौडेलले बजेट कार्यानका लागि आवश्यक कार्ययोजना बनाउन निर्देशन दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्