बजेटमा ‘मेक इन नेपाल’ समेटिनु सकरात्मक – परिसंघ काठमाडौं। नेपाल उद्योग परिसंघले आगामी वर्षको बजेटमा ‘मेक इन नेपाल’ अभियान समेटिनु सकरात्मक भएको बताएको छ। बेजटमाथिको प्रतिक्रिया दिँदै परिसंघले भनेको छ, ‘परिसंघले सुरु गरेको अभियान बजेटले समेटेको छ।’ परिसंघले वार्षिक एक हजार उद्योग सञ्चालनमा ल्याउँदै अर्थतन्त्रको आकार बढाउने लक्ष्यसहित यो अभियान सुरु गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्