बजेटले विगतकै योजनालाई निरन्तरता दिएको छ : अर्थविद् काठमाडौं। अर्थविद्हरुले आगामी वर्ष २०७८/०७९को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन्। कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्