निर्वाचनलाई पनि बजेट विनियोजन गरिएको छ : अर्थमन्त्री काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आउँदो कात्तिकमा हुने निर्वाचनलाई चाहिने बजेट विनियोजन गरेको बताएका छन्। उनले आज पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनका लागि बजेट विनियोजन गरिएिको जानकारी दिएका हुन्। भने, ‘हामीले निर्वाचनलाई बजेट नछुट्याएको भन्ने समाचार देखियो। तर त्यस्तो होइन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्