बजेटको प्रतिक्रिया राम्रो आएको छ : अर्थमन्त्री काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको प्रतिक्रिया चारैतर्फबाट राम्रो आएको बताएका छन्। आज बजेटमाथिको छलफलका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बजेटको प्रतिक्रिया सकारात्मक आएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्