सात प्रदेशलाई ५७ अर्ब ९५ करोड अनुदान काठमाडौं। सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा सात प्रदेशलाई ५७ अर्ब ९५ करोड रूपैयाँ समानीकरण अनुदान उपलब्ध गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट भाषणका क्रममा उक्त कुरा बताएका हुन्। पौडेलका अनुसार सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ८७ करोड रूपैयाँ छुट्टयाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्