बजेटमा राजश्वबाट १० खर्ब खर्च गरिने काठमाडौं। आगामी आर्थिक वर्षको लागि ल्याइएको १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेटमा राजश्वबाट १० खर्ब खर्च गरिने भएको छ। यस्तै वैदेशिक सहायतामार्फत ६३ अर्ब ब्यहोरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्