आगामी बर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड काठमाडौं। सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट आज अध्यादेशमार्फत ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको लागि साढे १६ खर्बको बजेट ल्याएको घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्