महासंघमा आबद्ध श्रमजीवी पत्रकारलाई सात लाखसम्म दुर्घटना बीमा काठमाडौँ। नेपाल पत्रकार महासंघमा आबद्ध श्रमजीवी पत्रकारलाई नेपाल सरकारले सात लाखसम्म दुर्घटना बीमाको व्यवस्था हुने भएको छ। प्रेस काउन्सिलमा दर्ता भएका मिडियामा आबद्ध संस्थाका पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा दिइने पनि अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् जनाएका हुन्। यसको क्षतिपूर्ति सरकारले व्यहोर्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्