तिनकुने जडिबुटी सडकमा सुरुङ मार्ग काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर सडक खण्डमा सुरुङ मार्ग निर्माणको कार्य अगाडि बढाउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै तिनकुनेदेखि जडिबुटीसम्मको खण्डमा सुरुङ मार्ग बनाउने घोषणा गरे। उक्त खण्डमा सुरुङ मार्गमा बनाएमा काठमाडौंको जाम घट्ने सरकारी आँकलन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्