सबै स्थानीय तहमा फोर जी इन्टरनेट काठमाडौं। आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा फोर जी इन्टरनेट विस्तार गर्ने योजना सरकारले बनाएको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र सबै स्थानीय तहमा फोर जी विस्तार गर्ने बताए। यस्तै उनले दुई वर्षभित्र देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने घोषणा गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्