आगामी वर्षमा उपत्यकामा १०० विद्युतीय वस काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा १०० वटा विद्युतीय सवारी सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले बजेट व्यवस्थापन गरेको हो। उपत्यकामा कम्तिमा ५० वटा चार्जिङ स्टेसन बनाउने अर्थमन्त्री विष्णु पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्