मेलम्ची खानेपानी आयोजनालाई तीन अर्ब बजेट काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजनाका लागि उक्त रकम छुट्याएको जानकारी दिए। उनले यांग्री र लार्केलाई मेलम्चीमा जोड्न उक्त रकम खर्च हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्