मासिक ४ हजार पुग्यो वृद्धाभत्ता काठमाडौं। जेष्ठ नागरिकलाई दिँदै आएको वृद्धाभत्ता एक हजार बढाइएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धाभत्ता एक हजार बढाएर मासिक चार हजार पुर्‍याएको हो।
प्रतिक्रिया दिनुहोस्