७० प्रतिशतले घट्यो पर्यटनबाट वैदेशिक मुद्रा आर्जन काठमाडौं। सन् २०२० पर्यटनबाट आर्जन हुने विदेशी मुद्रा आर्जन ७० प्रतिशतले घटेको छ। यस अवधिमा जम्मा विदेशी पर्यटकबाट जम्मा २४ अर्ब ९६ करोड रुपैयाँ आम्दानी भएको हो। यस्तै २०२० मा जम्मा दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा ११ लाख ९७ हजारभन्दा बढी पर्यटक आएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्